
सिनर्जी बहुउद्देश्यीयले ल्यायो जिल्लामै सहकारीमा पहिलो पटक ATM सेवा

हरि आचार्य, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एटीएम सेवा शुभारम्भ गरेको छ । सेवाग्राहीको आवश्यकता र सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ एटीएम सेवा शुभारम्भ गरिएको हो । सहकारीको दोस्रो वार्षिक केन्द्रिय साधारण सभामा उक्त डिजिटल सेवाको शुभारम्भ गरिएको सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।
कार्यक्रमका लुम्बिनी प्रदेश सांसदद्धय बिष्णु पन्थी र गिरधारीलाल न्यौपानेले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । अब सेवाग्राहीले पैसा झिक्नका लागि कार्यालयमै पुग्ने बाध्यता अन्त्य भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया