

प्रधानमन्त्री प्रचण्डद्वारा आज विश्वासको मत लिदैँ



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा निुयुक्त भए । त्यसपछि उनले ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेसहितको ७ दलको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
त्यस्तै संविधानको उपधारा (४) बमोजिम प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रधानमन्त्रीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।
संसदको आजको कार्यसूचीबारे सभाअध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारे सदनलाई जानकारी गराई सकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पनि आफूलाई समर्थन गर्ने दलका साथै प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पनि विश्वासको मत मागिसकेका छन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया