

नेपाल टी–२० लिग : लुम्बिनी र काठमाण्डौ तथा फार वेस्ट र पोखरा खेल्दै



काठमाण्डाै
नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगिता आज शुक्रवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
लुम्बिनी चार खेलमा आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुई जितेको काठमाण्डौ चार अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
आज हुने दोस्रो खेलमा फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । पोखरा पाँच खेलमा जितविहीन छ । फार वेस्ट चार खेलमा एउटा जितेर दुई अङ्कका साथ तालिकाकाे पाँचौँ स्थानमा छ ।
नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा लुम्बिनी, जनकपुर राेयल्स, काठमाण्डौ, विराटनगर सुपर किङ्ग्स, फार वेस्ट र पोखरा गरी छ टोलीको सहभागिता छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया