
बाणगंगाको दिव्य ज्योति बहु उद्देश्यीय सहकारीमा चोरी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.५ मा रहेको दिब्य ज्योति बहु उद्वेश्य सहकारी संस्था लि.को कार्यालयमा गयराति चोरी भएको छ ।
भोली आयोजना गर्न लागिएको संस्थाको १७ आँै वार्षिक साधरण सभा तथा दशौं अधिवेशन तयारीको नगद ६० हजार रकम चोरी भएको संस्थाकी ब्यवस्थापक बिष्णुमाया भट्टराईले बताउनु भयो ।
ब्यवस्थापक बिष्णुमाया भट्टराईका अनुसार साधारणसभा तयारीका लागि संस्थाको लकरमा राखिएको नगद रकम लकर नै तोडेर चोरी भएको हो ।
१२ पौषको रातको समयमा अज्ञात समुहले झ्यालको ग्रिल तोडी चोरी गरेको कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय कोपवाले चोरी गर्ने गिरोहको खोजिका लागि अनुसन्धान भइरहेको जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया