

नेपाल टी–२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाण्डौ र जनकपुर खेल्दै



काठमाण्डाै
नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।
लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ । पोखरा दुई खेलमा अङ्कविहीन छ । त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोडेको छ । जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा पराजित विराटनगर अङ्कविहीन छ । प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । ६ टोली सहभागी प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया