

२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

काठमाण्डाै
बङ्लादेशमा हुने २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसनले हिजो खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिप आउँदो फेब्रुअरी ३ देखि ९ तारिखसम्म ढाकामा हुनेछ ।
प्रतियोगितामा नेपाल, बङ्लादेश, भारत र भुटान सहभागी हुनेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा फेब्रुअरी ३ मा आयोजक बङ्लादेशसँग खेल्नेछ ।
यस्तै, भुटानसँग फेब्रुअरी ५ र भारतसँग फेब्रुअरी ७ तारिखमा खेल्नेछ ।


खबर सबै
-
ट्राफिक कारबाहीबाट एकै दिन २० लाख राजस्व संकलन
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…






प्रतिक्रिया