

सुनसरी १ बाट जसपाका राई विजयी



काठमाडौं । जसपाका राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङसँग ३५० मतान्तरले पछाडि रहेका जसपाका राई आश्चर्यजनक तरिकाले अघि बढ्दै चुनाव जितेका हुन् ।
अन्तिम मत परिणाम अनुसार जसपाका राई ४ सय ५३ मतको मतान्तरले तामाङलाई पराजित गर्दै विजयी भए । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरिन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया