सुनसरी १ बाट जसपाका राई विजयी

काठमाडौं । जसपाका राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङसँग ३५० मतान्तरले पछाडि रहेका जसपाका राई आश्चर्यजनक तरिकाले अघि बढ्दै चुनाव जितेका हुन् ।
अन्तिम मत परिणाम अनुसार जसपाका राई ४ सय ५३ मतको मतान्तरले तामाङलाई पराजित गर्दै विजयी भए । राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरिन् ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया