माओवादी केन्द्रबाट ८ मध्ये १ मात्र महिला उमेद्धार निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा उम्मेदवारी दिएका ४६ मध्ये ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो।
जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन्। उनी १९६ मत अन्तरले एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन्।
शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भए। शर्मा माओवादीबाट २०७० र २०७४ सालमा समानुपातिक सांसद भएकी थिइन्।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया