

सर्लाही २ मा महिन्द्रको अग्रता, पछि परे राजेन्द्र महतो



सर्लाही
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका नेता महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् । लोसपाका राजेन्द्र महतोले उनलाई पछ्याइरहेका छन् ।
हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् । त्यस्तै लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् ।
त्यस्तै एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया