
सर्लाही २ मा महिन्द्रको अग्रता, पछि परे राजेन्द्र महतो

सर्लाही
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका नेता महिन्द्र राय यादवले अग्रता कायम राखेका छन् । लोसपाका राजेन्द्र महतोले उनलाई पछ्याइरहेका छन् ।
हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् । त्यस्तै लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् ।
त्यस्तै एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया