

रूपन्देही-१ मा छविलालको अग्रता कायमै, घनश्याम निरन्तर पछि




रूपन्देही
रूपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता फराकिलो पार्दै गएका छन्।
बिहान ९ बजेसम्म ६६७७३ मत गणना गर्दा विश्वकर्माले १६१८९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल १३४४८ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले ८७५३ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ८७१४ मत पाएका छन्।
मतगणना जारी छ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया