
रुपन्देही–२ मा विवादका कारण गणना रोकियो : एमालेका विष्णु र स्वतन्त्र पार्टीका गणेशबीच प्रतिस्पर्धा

रुपन्देही
रुपन्देही क्षेत्र नम्बर–२ को मतगणना विवादका कारण रोकिएको छ । गणनाको क्रममा मुचुल्कामा उठाएभन्दा ३४ मत बढी भेटिएपछि विवाद भएको हो ।
लुम्बिनी वाणिज्य क्याम्पसको एउटा केन्द्रमा ३४ मत धेरै भेटिएपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेका थिए ।
विरोधपछि उनीहरु गणनामा सहभागी नभएपछि राति ३ बजेबाट मतगणना स्थगित भएको छ । छलफल गरेर मतगणनालाई सुरु गर्ने निर्वाचन अधिकृत उदवीर नेपालीले बताउनुभयो । यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ ।
पछिल्लो पटकको विवरण अनुसार एमालेका विष्णु पौडेलले २३ हजार ७९३ मत र स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत ल्याउनु भएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया