

कपिलवस्तु १: बलरामकाे अग्रता फराकिलो बन्याे



कपिलवस्तु । कपिलवस्तु १ को प्रतिनिधी सभा १ मा नेकपा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाउदै लैजानु भएको छ ।
बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका बलराम अधिकारी १० हजार ५० मतले अगाडी हुनुहुन्छ । अधिकारीले २० हजार ६ सय ६१ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबले १० हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ ।
यस्तो छ प्रदेशको मतपरिणाम
प्रदेश सभा १९१०
सुर्य १८०६४
रूख १३२६९
रूख संग मतान्तर ४८०५
अब कपिलवस्तु न पा को १० र ११ नं र मायादेवीको ३ को मत गणना बांकी
प्रदेश सभा १९२०
सुर्य ७८८०
रूख ६३९७
कलम ६०८४
मतान्तर रूख संग १४८३


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया