

कपिलवस्तु १: बलरामकाे अग्रता फराकिलो बन्याे



कपिलवस्तु । कपिलवस्तु १ को प्रतिनिधी सभा १ मा नेकपा एमालेका उम्मेदवारले निरन्तर अग्रता बढाउदै लैजानु भएको छ ।
बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका बलराम अधिकारी १० हजार ५० मतले अगाडी हुनुहुन्छ । अधिकारीले २० हजार ६ सय ६१ मत प्राप्त गर्दा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेबले १० हजार ६ सय १ मत प्राप्त गर्नुभएको छ ।
यस्तो छ प्रदेशको मतपरिणाम
प्रदेश सभा १९१०
सुर्य १८०६४
रूख १३२६९
रूख संग मतान्तर ४८०५
अब कपिलवस्तु न पा को १० र ११ नं र मायादेवीको ३ को मत गणना बांकी
प्रदेश सभा १९२०
सुर्य ७८८०
रूख ६३९७
कलम ६०८४
मतान्तर रूख संग १४८३


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया