

कपिलवस्तु २ मा कांग्रेसका आचार्यले बढाए मतान्तर



कपिलवस्तु । कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले मतान्तर बढाउदै लैजानुभएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार आचार्यले ५ हजार ५८ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिस्प्रधि एमालेका बृजेश कुमार गुप्ताले ४ हजार ५३ मत प्राप्त गर्नुभएको छ । गुप्ता आचार्यभन्दा १ हजार ५ मतले पछि हुनुहुन्छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया