कपिलवस्तु २ मा कांग्रेसका आचार्यले बढाए मतान्तर

कपिलवस्तु । कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले मतान्तर बढाउदै लैजानुभएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार आचार्यले ५ हजार ५८ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिस्प्रधि एमालेका बृजेश कुमार गुप्ताले ४ हजार ५३ मत प्राप्त गर्नुभएको छ । गुप्ता आचार्यभन्दा १ हजार ५ मतले पछि हुनुहुन्छ ।

खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

प्रतिक्रिया