कपिलवस्तु ३ मा अभिषेकको निरन्तर अग्रता

कपिलवस्तु : कपिलवस्तु प्रतिनिधी सभा ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २ हजार ४ सय ४३ मत सहित अग्रता कायम गर्नुभएको छ ।
शाहलाई नेकपा एमालेका मंगल प्रसाद गुप्ताले २१ सय ९५ मत सहित पछ्याइरहनुभएको छ ।
यसैगरी राप्रपाका प्रकाश रजौरिया १७ सय ८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

प्रतिक्रिया