
कपिलवस्तु १(१) मा एमालेका विष्णु पन्थीको अग्रता

जितपुर । कपिलवस्तु प्रदेश सभा १(१) मा एमालेका विष्णु पन्थीले अग्रता कायम गर्नुभएको छ । नेकपा एमालेका पन्थीले ११ सय ६७ मत प्राप्त गर्नुभएको छ भने उहालाई नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार राम मिलन थारुले कडा टक्कर दिनुभएको छ ।
४ हजार १२ मत गणना हुँदा नागरिक उन्मुक्ती पार्टीका राम मिलन थारुले ११५२ मत प्राप्त गर्नुभएको छ । पन्थी र थारु बिचको मतान्तर १५ रहेको छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरे तेस्रो स्थानमा हुनुहुन्छ उहाले १ हजार ४३ मत प्राप्त गर्नुभएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया