
मकवानपुर–२ मा खतिवडा र बर्तौलाबीच कडा प्रतिस्पर्धा

काठमाडौं
मकवानपुर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।
एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच मत गणना सुरु भएदेखि नै ठूलो मतान्तर बनेको छैन । दुई जनाबीच पटक–पटक अग्रता लिने होड देखिएको छ ।
११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको उम्मेदवार रहेका बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार रहेका खतिवडा ४ हजार ४४३ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार १८७ मत पाएका छन् ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया