
कपिलवस्तु १ मा दिउसो ३ बजे पछि मतगणना गरिने

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अहिले सर्वदलीय बैठक बसेको छ ।
यहाँका सबै मतदान स्थलबाट हिजो राति नै मतपेटिका गणना स्थलमा लगिएको थियो । अहिले सर्वदलीय बैठक बसिरहेको र बैठक सकिएपछि दिउसो २ देखि ३ बजे सम्ममा मतगणना थालिने मुख्य निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।
सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुले मतगणनाका लागि चरणबद्ध छलफल गरि गणना थाल्ने जनाएका छन् । बाणगंगा माध्यमिक विद्यालयको हल बाणगंगा गजेहडामा मतगणना स्थल तयार गरीएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया