सीके राउतको फराकिलो अग्रता, उपेन्द्र तेस्रो स्थानमा

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा सीके राउतले फराकिलो अग्रता कायम गरेका छन् । ९ सय २३ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष राउतले ६२९ मत ल्याएका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने ५८ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ मत ल्याएर दोस्रो स्थानमा छन् ।
छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाको गणना शुरू भएको हो। यो राउतको आफ्नै गाउँ हो ।

खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

प्रतिक्रिया