

बाँके ३ मा एमाले अगाडी




बाँके । बाँकेमा बिहानै देखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) को अग्रता रहेको छ । बाँके क्षेत्र नं।३ मा प्रतिनिधि सभा सदस्यका लागि एक हजार २४८ मत गणना हुँदा एमालेका किस्मत कक्षपतिले ६ सय र कांग्रेसका किशोरसिंह राठोरले चार सय मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्लाले २४८ मत प्राप्त गर्नुभएको छ । बाँकेमा ७४ हजार २१३ कुल मत खसेको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया