

पूर्वी रुकुमको मत गणना बेलुका मात्रै हुने



रुकुम । पूर्वी रुकुमको मत गणना बेलुका मात्रै हुने भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।
‘हिजो मतदान हुँदाहुँदै रात प¥यो । मत पेटी संकलन नै गर्न सकिएन । अहिले साथीहरू मत पेटी लिन जानु भएको छ’ घिमिरेले भने, ‘आज दिनभरिमा मत पेटी ल्याउन सक्नुभयो भने बेलुकादेखि मत गणना सुरु हुन सक्छ ।’
यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट माओवादीका पूर्णबहादुर घर्ती एमालेबाट कैलाश मल्ल उम्मेदवार छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया