
बुटवलमा प्रहरी कार्यालयको पछाडि नै शव भेटियो

बुटवल । बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडि रहेको नालीमा अन्दाजी ३०र३५ वर्षका पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रकाश खत्रीकाअनुसार आइतबार नाली सफा गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको बताए । उपमहानगरपालिकाले नाली सफाई गर्ने क्रममा कुहिएको अवस्थामा शब देखेपछि आफूहरुले जानकारी पाएको र पुरुषको शव नचिनिने अवस्था रहेको प्रहरी निरिक्षक खत्रीले बताए।
‘बाहिरबाट हेर्दा शरीरमा कतै पनि चोट लागेको देखिँदैन। अनुहार पूरा कुहिएको अवस्थामा रहेको छ । वर्षाको समयमा नालीमा पानी ठूलो आउने भएकाले बगाएर ल्याएको हुन सक्न सक्छछ । ’–उनले भने । शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया