

वाणगंगा ९ मा क्षयरोग मुक्त नेपाल घोषणाका लागि सुुक्ष्म योजना निर्माण


भलवाड । कपिलवस्तुको वाणगंगा नगरपालिका स्वास्थ शाखाको आयोजनामा क्षयरोग मुक्त नेपाल घोषणा कार्यक्रम अन्तर्गत वडा स्तरमा सुक्ष्म योजना निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम वाणगंगा ९ स्वास्थ चौकी कार्यालयको सभा हल भलवाडमा सम्पन्न भएको छ ।
कार्यक्रममा वाणगंगा नगर स्वास्थ सह इन्चार्ज भक्तिराम पान्डे र कार्यक्रम संयोजक बिस्नु आचार्यले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी ,जनप्रतिनिधि ,स्वास्थ कर्मचारी, स्वास्थ स्वयंसेविकाको सहभागीता रहेको थियोे ।
कार्यक्रम स्वास्थ ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको अध्यक्षता रहेको कार्यक्रम भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीको सहजीकरणमा सम्पन्न भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया