

धमलाको कार्यक्रममा भयो हमला, केहि घाइते



रूपन्देही । रुपन्देही क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार प्रमोद यादवले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम आफ्नो पहलमा भएको भनेपछि स्थानीयले झुटो बोलेको भन्दै हुटिङ गर्दा लफडा भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।मर्चवारमा शुक्रबार ऋषि धमलाले क्षेत्र नं ४ का ४ जना उम्मेदवार राखेर गरेको चुनावी बहसमा कांग्रेस उम्मेदवार यादवले बेलबास–बेथरी–मर्चवार सडक, झुलनीपुर–सिपवा सडक र विभिन्न विद्यालयमा वजेट आफ्नो पहलमा पारेको भनेपछि स्थानीयले विरोध गर्दै हुटिङ गरेका थिए ।
प्रमोद यादव पहिलो चरणमा बोल्ने क्रममै झुठो कुरा भन्दै हुटिङ भएको थियो । केपी ओली नेतृत्वको सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा सडक विस्तार गर्ने कार्यक्रमअन्तर्गत बनेका सडकलाई प्रमोद यादवले आफूले बजेट पारेको भनेपछि लफडा भएको स्थानीयको भनाई छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया