

नवौं राष्ट्रिय खेलकुदमा आर्मीलाई १ सय ५० स्वर्णसहित अग्रता

काठमाण्डौ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले १ सय ५० स्वर्ण पदकसहित ३ सय १४ पदक जितेको छ । उसले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित अग्रता कायमै राखेको छ ।
दोस्रोमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्य गरी १ सय ५८ पदक तथा तेस्रोमा रहेको एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य गरी १ सय ७६ पदक जितेको छ ।
यस्तै गण्डकी प्रदेशले २९ स्वर्णसहित १ सय ६ पदक, वाग्मतीले २२ स्वर्णसहित १ सय २३, एनआरएनएले १० स्वर्णसहित २४, प्रदेश एकले ९ स्वर्णसहित ७५, सुदूरपश्चिमले ८ स्वर्णसहित ४७, मधेस प्रदेशले ५ स्वर्णसहित ३४, लुम्बिनीले ४ स्वर्णसहित ५९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १६ वटा पदक जितेका राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया