

जनताको अपेक्षा अनुकुल काम गर्ने छु :- नवराज लामिछाने (भुपाल)



समाजसेवी युवा व्यावासाही नवराज लामिछाने (भुपाल) ले आफु निर्वाचित भए जनताको अपेक्षा अनुकुल काम गर्ने बताउनुभएको छ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा उमेद्वारी दिनुभएका लामिछानेले क्षेत्र नम्बर २ का जनताको भावना बुझेर, जनताले बताए अनुकुल आफुले काम गर्दै जाने बताउनुभएको हो। कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भौतिक पूर्वाधार, शिक्षा र कृषि क्षेत्रमा आफुले काम गर्ने बताउनु भयो।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया