

टी–२० महिला विश्वकप २०२३ को खेल तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीं)ले दक्षिण अफ्रिकामा अर्को वर्ष अर्थात् २०२३ मा हुने महिला टी–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । महिला टी–२० विश्वकप फेब्रुअरी १० मा आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलबाट शुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल २६ फेब्रुअरीमा हुनेछ । उपाधिका लागि रिजर्भ डे पनि राखिएको छ । १० देश दुई फरक समूहमा विभाजित छन् । भारत र पाकिस्तान समूह २ मा रहेका छन् । यो समूहमा इंग्ल्याण्ड, वेस्ट इन्डिज र आयरल्याण्ड पनि छन् ।
यस्तै समूह ‘ए’ मा पाँच पटकको च्याम्पियन अस्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।बंगलादेश र आयरल्याण्ड छनोट खेलबाट टी–२० विश्वकपका लागि छानिएको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया