

सोमबार उपाधि चुम्ने लक्ष्यमा नेपाल


छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल भोलि हुदै छ ।
नेपालमा संविधान दिवस र यसै दिन साफ महिला च्याम्पिएनसिप फुटबलको फाइनल भिडन्त एकै दिन हुँदै छ । संविधन विदसको अवसरमा देशभर दिपावली गरीरहेकै बैला यता महिला फुटबल टोली घरेलु मैदानबाट उपाधि चुम्ने लक्ष्यमा छ ।
नेपालले बंगलादेशसँग दशरथ रंगशालमा फाइनल खेल्दैछ ।
आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।खेल सोमबार बेलुकि ५ बेजे देखि सुरु हुने छ ।








प्रतिक्रिया