

माहसंघले गरिदियो रुपन्देहीका ३ सय १६ पत्रकारको दुर्घटना बिमा



तिलोत्तमा । नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना ३ सय १६ जना सदस्यहरुको सामूहिक बीमा गरिदिएको छ ।
बिमाअन्तर्गत दुर्घटनामा १ लाख बराबरको औषधि उपचार दाबी गर्न पाउनेगरी शिखर इन्स्योरेन्ससँग मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले बताए ।
महासंघमा आबद्ध सदस्य कुनै पनि दुर्घटना परेको खण्डमा औषधोपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।
बीमा सम्झौता मंगलबारबाट नै कार्यान्वयनमा जाने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका प्रतिनिधि विकास गौतमले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया