

माहसंघले गरिदियो रुपन्देहीका ३ सय १६ पत्रकारको दुर्घटना बिमा



तिलोत्तमा । नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना ३ सय १६ जना सदस्यहरुको सामूहिक बीमा गरिदिएको छ ।
बिमाअन्तर्गत दुर्घटनामा १ लाख बराबरको औषधि उपचार दाबी गर्न पाउनेगरी शिखर इन्स्योरेन्ससँग मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले बताए ।
महासंघमा आबद्ध सदस्य कुनै पनि दुर्घटना परेको खण्डमा औषधोपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।
बीमा सम्झौता मंगलबारबाट नै कार्यान्वयनमा जाने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका प्रतिनिधि विकास गौतमले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया