

बसमा डिजल सकिएपछि भयाे दुर्घटना



दाङ । दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको बस साेमवार बेलुकी दुर्घटनामा परेको छ । बस तुलसीपुरको बसपार्क नजिकैको पिपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।
पिपलबोटको उकालोमा बसमा डिजल सकिएपछि पछाडि ब्याक सर्दा नजिकै रहेको एक फेन्सी पसलमा ठोक्किएर दुर्घटना भएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ । बस पसलमा ठोक्किँदा मानवीय क्षति भने हुन नभएको प्रहरीकाे भनाइ छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया