

बाँकेमा डेंगीका दुई बिरामीको मृत्यु


बाके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना डेंगु संक्रमितको मृत्यु भएको छ। बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार भदौ १४ गते र १९ गते भर्ना भएका उनीहरुको बुधबार एकै दिन मृत्यु भएको हो। अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठ जना डेंगु संक्रमित उपचाररत छन्।
बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थिए।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया