

दोस्रो एकदिवसियमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

काठमाडौं
केन्यासँगको एकदिवसिय शृङखलाको दोस्रो खेलमा नेपालले टस जिते पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नौबुरीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । आसिफ शेखलाई स्थानान्तरण गर्दे देव खनाललाई प्लेइङ सेटमा समावेश गरेको छ ।
पहिलो खेलमा नेपालले ७ विकेटको जित निकालेको थियो ।
नेपालको प्लेइङ–११
अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, देव खनाल, रोहित पौडेल, दिपेन्द्र्रसिंह ऐरी, पवन सर्राफ, आदिल अन्सरि, सोमपाल कामी, करण केसी, वसिर अहमद, साहव अलाम


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया