

रुपन्देहीमा स्रोत नखुलेको २४ लाखसहित एक युवक पक्राउ



बुटवल । रूपन्देही प्रहरीले स्रोत नखुलेको २४ लाख रूपैयाँसहित एक जना युवालाई पक्राउ गरेको छ । रूपन्देही सिद्धार्थनगर नगरपालिका १ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षका सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।
अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गर्दा शाक्यको साथबाट २४ लाख ४० हजार रुपैयाँ रकम फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीको लागी सोमवार भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया