

रानीमहल : र्याफ्टीङ्ग गर्ने क्रममा डुंगा पल्टिँदा ६ जना बेपत्ता


पाल्पा । पाल्पाको रानीमहल क्षेत्रमा कालीगण्डकीमा र्याफ्टीङ्ग गर्ने क्रममा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । रानीमहल क्षेत्रको रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो ।
उक्त डुंगामा सात जना रहेकामा डुंगा चालकले एक जनालाई उद्धार गरेपनि बाँकी ६ जना कालीगण्डकी नदीमै बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेका छन् ।
तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ, भने माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको बताइएको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया