

प्रदेशसभामा एमालेले माग्यो मन्त्री विमलाबारे सरकारको जवाफ, बैठक स्थगित



बुटवल
लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री बिमला वलीले महिला र बालिका माथि गरेको दुर्व्यहारको घटना बारे सरकारका तर्फबाट स्पष्ट धारणा नआउँदासम्म बैठक चलन नदिने बताए ।
लगत्तै सभामुख पूर्णबहादुर घर्ति मगरले घटनाका बारेमा सरकारको धारण सार्वजनिक गर्न निर्देशन दिँदै बैठक २५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुनु । आज ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया