

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम बहुमतले पारित



बुटवल
लुम्बिनी प्रदेश सरकार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको आज बसेको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले दर्ता गराएको संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया