

अर्घाखाँचीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


अर्घाखाँची । अर्घाखाँचीमा सात वर्षीया बालिकालाई चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मालारानी गाउँपालिका ७ भेडीखोराका ३८ वर्षीय कमल महतले सात वर्षीया बालिकालाई चकलेट खुवाउने बहाना फकाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । महतले जेठ १३ गते दिउँसो ३ बजेको समयमा बालिकालाई चकलेट खुवाउने बहाना बनाएर गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।
महतलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया