

टी-ट्वान्टी सिरिजका लागि अष्ट्रेलियाले भारत भ्रमण गर्ने

अष्ट्रेलियाले आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अघि भारतको भ्रमण गर्न लागेको हो । तर मिति भने तय भएको छैन । अष्ट्रेलियाले अक्टुबर १६ देखि नोभेम्बर १३ सम्म विश्वकप आयोजना गर्दैछ ।
अष्ट्रेलियाले वेस्ट इन्डिज तथा इंग्ल्यान्डविरुद्धको सिरिज पनि आयोजना गर्ने भएको छ । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध २ तथा इंग्ल्यान्डविरुद्ध ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
विश्वकपपछि इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय तथा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध टेष्ट सिरिज खेल्ने छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया