

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन



काठमाडौं
सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट विनियोजनसँगै पूर्व– पश्चिम राजमार्गलाई ४ लेन बनाउने कार्यलाई तीव्रता दिइनेछ ।
यस्तै, आगामी वर्ष नारायणघाट–बुटवल सडकखण्ड निर्माण कार्य सम्पन्न गरिनेछ । आगामी वर्ष ८ सय किलोमिटर विस्तार हुनुका साथै २ सय ५७ किलोमिटर सडक विस्तार हुनेछ ।
काठमाडौं–तराई द्रुतमार्ग विस्तार ३ वर्षभित्र गरिने पनि उनले बताएका छन् । यसका लागि ३० अर्ब ७ करोड बजेट विनियोजन गरेको उनले बताए ।
हुलाकी राजमार्ग विस्तारका लागि ६ अर्ब ७ करोड विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग स्तरोन्नतिका लागि २ अर्ब ९१ करोड रकम विनियोजन गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया