

बजेटमा खानेपानी : दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइने



काठमाडौं
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा खानपानीतर्फ एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ ।
आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै खानेपानीतर्फ दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइ सञ्चालन गरिने उनले बताए ।
यस्तै, मेलम्चीबाट काठमाडौंमा खानेपानी वितरण सुरु भइसकेको बताउँदै यांग्री र लार्केबाट मेलम्ची खानेपानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने पनि उनले बताए ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया