पालिकामा निर्माणाधीन अस्पताल आउँदो आर्थिक वर्षभित्र सम्पन्न गरिने

काठमाण्डाै
सरकारले ६ सय ५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण कार्य आउँदो आर्थिक वर्ष सम्पन्न गर्ने बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अहिले निर्माणाधीन रहेका आधारभूत अस्पतालको निर्माण सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै आउँदो आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।
यस्तै सरकारले मानव सूचकाङ्कमा पछाडि परेका २५ वटा जिल्लामा आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने भएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया