रुपन्देहीको भलवारी स्थित आयल निगम अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

रुपन्देही । रुपन्देहीमा नेपाल आयल निगमको डिपोअगाडि राखिएको दुईवटा ट्यांकरमा आगलागी भएको छ ।
आज (शुक्रबार) बिहान ११ बजेको समयमा लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।
प्रहरीका अनुसार डिपोमा ट्यांकरबाट तेल खन्याएपछि अचानक आगलागी भएको हो । हाल आगो नियन्त्रण भइसकेको प्रहरीको भनाइ रहेको छ ।
प्रहरीका अनुसार आगलागी भएको मध्ये एउटामा धेरै क्षती भएको छ भने अर्कोमा अलि कम क्षति भएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया