

वडा अध्यक्ष चौधरीको पहिलो निर्णय, “नमस्कार गरी मुस्कानसहितको सेवा”

दाङ । राप्ती गाउँपालिका–४ का वडाध्यक्ष विरबहादुर चौधरीले सेवाग्राहीलाई नमस्कारबाट मुस्कान सहितको सेवा दिने निर्णय गरेका छन् । वडाध्यक्ष भएपछि चौधरीको यो पहिलो निर्णय हो। त्यसपछि उनले सेवा लिन वडा कार्यालय आउने सेवाग्राहीको निःशुल्क निवेदन र फोटोकपी सेवा दिने निर्णय गरेका हुन ।
‘निवेदन लेखाउन र फोटोकपीको लागी पैसा तिर्नुपर्ने अवस्था थियो । नजिकमा फोटोकपी गर्ने ठाउँ नहुदा टाढा जानुपर्ने थियो । हामीले वडा कार्यालयबाटै त्यो सेवा निःशुल्क दिने निर्णय ग¥यौं’ राप्ती गाउँपालिका ४ का वडाध्यक्ष विरबहादुर चौधरीले भने–‘यो सेवाबाट आधारभुत वर्गका सेवाग्राहीलाई लाभ पुग्ने छ ।’


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया