

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा लोसपा विजयी




कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा कमलेश शरण चौधरी निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता समेत रहेका चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष निसार अहमद खांलाई झिनो मतान्तरमा पराजित गरे । खांले ०७४ मा स्वतन्त्रबाट चुनाव जितेका थिए ।
यो बिचमा जसपामा प्रबेश गरि उनले राजनीति गर्दै आएका थिए । खां मधेस केन्द्रित दलबाट राजनीति गर्दै आएका पुराना नेता हुन् । गएको स्थानीय चुनावलाई तत्कालीन राजपाले बहिस्कार गरे पछि उनी पार्टी त्याग्दै स्वतन्त्रबाट उठेर पालिका अध्यक्ष जितेका थिए । उनले यिनै कमलेशलाई गएको चुनावमा हराएका थिए ।
मत गणनाको सुरुवात देखि नै अग्रता बनाउदै गएका खां अन्तिममा पराजित हुन पुगेका हुन् । यस्तै पालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लाला चौधरी भारी मतले बिजयी भएका छन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया