

पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी



पाल्पा । रिब्दीकोट गाउँपालिककामा गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेका छन् । अध्यक्षमा नेकपा माओवादीका नारायण बहादुर कार्कीले नेकपा एमालेका नारायण बहादुर जि.सी भन्दा ९७८ मत बढी ल्याएर पालिका अध्यक्ष बनेका हुन् जितेका हुन । माओवादीका कार्कीले ५७०४ मत र एमालेका जि।सीले ४७०२६ मत ल्याएका थिए ।
गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कान्ता अधिकारीले नेकपा एमालेका उम्मेदवार लक्ष्मी खनालले भन्दा ५५३ मत बढी मत ल्याए उपाध्यक्षमा जितेकी छन् । काँग्रेसका अधिकारीले ५४७९ मत र एमालेका खनालले ४९२६ मत ल्याएका थिए । वडाध्यक्षहरूमा नेपाली काँग्रेसले ५ वडा र एमालेले २ वडा र राष्ट्रिय जनमोर्चाले १ वडा जितेका छन्


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया