

पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी


पाल्पा । रिब्दीकोट गाउँपालिककामा गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेका छन् । अध्यक्षमा नेकपा माओवादीका नारायण बहादुर कार्कीले नेकपा एमालेका नारायण बहादुर जि.सी भन्दा ९७८ मत बढी ल्याएर पालिका अध्यक्ष बनेका हुन् जितेका हुन । माओवादीका कार्कीले ५७०४ मत र एमालेका जि।सीले ४७०२६ मत ल्याएका थिए ।
गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कान्ता अधिकारीले नेकपा एमालेका उम्मेदवार लक्ष्मी खनालले भन्दा ५५३ मत बढी मत ल्याए उपाध्यक्षमा जितेकी छन् । काँग्रेसका अधिकारीले ५४७९ मत र एमालेका खनालले ४९२६ मत ल्याएका थिए । वडाध्यक्षहरूमा नेपाली काँग्रेसले ५ वडा र एमालेले २ वडा र राष्ट्रिय जनमोर्चाले १ वडा जितेका छन्


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया